हाम्रो बारे

२०५४ सालमाजिल्ला कृषिबिकास कार्यलय चितवनबाट खाद्यान्नबालीप्याकेज अन्तर्गत पटिहानी गा.बि.स. माबिभिन्न कृषक समूहहरुलाई संचालनगर्दै खाद्यान्नबालीको बीउउत्पादनगर्ने अभिप्रायले यस उन्नतबीज बृद्दि कृषि समूह २०५९ सालभाद्र ५ गतेकादिनदर्ता गरियो । जसमा १२ जनापुरुष र ३ जनामहिलागरि जम्मा १५ जनाको संस्थापक सदस्य रहेकाथिए । २०६२÷२०६३ माआएर कृषिइन्जिनियर निर्देशनालय र समूहको संयूक्तलगानीमा नेपालकै पहिलो सामूदायिकपोष्ट हर्वेष्ठ सेवा केन्द्रको निमार्णको प्याकेज अन्तर्गत यस समूहको स्वरुपअलि फराकिलो र जनसाधारण सम्म पु¥याउने उदेश्यअनुरुप सर्वसाधाराणको लागि शेयर खुल्लागरियो  जस अन्र्तगत ९१ पुरुष र ७जनामहिला सहित ९८ जना शेयर सदस्यबाट यो समूह सञ्चालनभयो । यस समूहले २०६४ सालमामूलबीउउत्पादनगर्ने इजाजत राष्ट्रिय बीउबिजन समितीहरिहर भवनललीतपुरबाट प्राप्तगरि बिभिन्नजातकाखाद्यान्नबालीहरुको मूलबीउ समेत उत्पादन, प्याकेजिङ्ग र ट्यागिङ तथाबितरण गर्दै आइरहेको छ ।

© 2016 unnatbij.com.np | All rights reserved | Design and Developed by